इन्द्रजात्रा : आज तल्लो टोलमा रथयात्रा हुने

काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को दोस्रो दिन। आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिँदैछ। दिउँसो ३ बजे रथयात्रा प्रारम्भ हुने इन्द्रजात्रा व्वयस्थापन समितिले जनाएको छ। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लगायत गद्दी बैठक पुग्दैछन्। रथयात्राका लागि अहिले तार र…

सम्बन्धित सामग्री

गणेश, भैरव र कुमारीको रथयात्रा (तस्बिरहरु)

काठमाडौं । इन्द्रजात्रा अन्तर्गत शुक्रबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको रथयात्रा भइरहेको छ । कुमारी घरबाट सुरु गरिएको रथयात्रा प्याफल, यत्खा, न्यत, तेंगल, न्ह्योखा, बांङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन र हनुमान ढोकाबाट पुनः कुमारीघर फर्काइने छ । रथयात्राको क्रममा श्वेत भैरव लगायत विभिन्न स्थानमा तान्त्रिक खाजाको रुपमा लिइने समय्बजी प्रसादको रुपमा वितरण गरिएको छ […]

हाँडीगाउँमा पनि यसरी मनाइयाे इन्द्रजात्रा (तस्बिरसहित)

काठमाडाैँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा इन्द्रजात्रा मनाइएकाे छ। सो अवसरमा काठमाडौँ महानगरपालिका– ५ स्थित हाँडीगाउँमा पनि शुक्रबार इन्द्रजात्रा महोत्सव मनाइएकाे छ। जात्रामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए। महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिता, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको छ भने विभिन्न नेवारी खानाका स्टलसमेत राखिएको छ। भाद्र […]

कुमारीको रथयात्रा (तस्बिरहरु)

काठमाडौं । इन्द्रजात्रा अन्तर्गत शुक्रबार देवदेवी गणेश, भैरव र कुमारीको रथयात्रा भइरहेको छ । कुमारी घरबाट सुरु गरिएको रथयात्रा प्याफल, यत्खा, न्यत, तेंगल, न्ह्योखा, बांङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन र हनुमान ढोकाबाट पुनः कुमारीघर फर्काइने छ । रथयात्राको क्रममा श्वेत भैरव लगायत विभिन्न स्थानमा तान्त्रिक खाजाको रुपमा लिइने समय्बजी प्रसादको रुपमा वितरण गरिएको छ । […]

इन्द्रजात्रा : कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु,  तल्लो टोलतिर तानिँदै

काठमाडौं : यँया: (इन्द्रजात्रा)को तेस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज ‘क्व:नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। साँझ करिब साढे ५ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी,…

आज इन्द्रजात्रा मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]

इन्द्रजात्रामा आज 'क्व:नेया' : तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को तेस्रो दिन। बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। आज भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ। आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिइएको छ।   आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश…

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी […]

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, भदौ २४ । वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको […]

इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…

इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।शनिबार बिहान ६ ः ५७ बजेसम्म द्वादशी रहेकाले