कविता : इन्द्रजात्राको महिमा

देवराज इन्द्र र माता अदितीकोधार्मिक कथा हो इन्द्रजात्रा ।मल्लकालदेखि चल्दै आएकोऐतिहासिक पर्व हो इन्द्रजात्रा ।जीवित देवीले रथयात्रा गर्ने एकमात्रधार्मिक पर्व हो इन्द्रजात्रा ।प्राचीन संस्कृति झल्काउनेसाँस्कृतिक पर्व हो इन्द्रजात्रा ।व्यक्ति, समाज र राष्ट्रलाई जोड्नेसामाजिक पर्व हो इन्द्रजात्रा ।आठ दिनसम्म हर्ष साट्दै मनाइनेपारिवारिक पर्व हो इन्द्रजात्रा ।महिलाको छुट्टै पहिचान बोकेकोसमावेशी पर्व हो इन्द्रजात्रा ।संविधानले बोलेझैं ४ वर्ण ३६ जातकोसाझा फूलबारी हो इन्द्रजात्रा ।।     

सम्बन्धित सामग्री

रारा स्वर्गकी अप्सरा

२०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’ राजा महेन्द्रले राराकी अप्सरा शीर्षकमार्फत मुगुको रारा महìव र महिमा उजागर गर्नुभयो। कवितामार्फत मुगुको रारालाई पहिचान दिएको भन्दै कतिपयले रारा ताललाई महेन्द्र तालसमेत भनेको पाइन्छ। रारा तालको छिमेकी रहेको रड्याल शाह गाउँको संस्कृति, चाडबाड, कृषि र यहाँको मठमन्दिर, पञ्चायत घर जस्ता पुराना संरचना एवं ललितकलाको प्रभावले राजा महेन्द्र मोहित भएको देखिन्छ। महेन्द्रको रारा भ्रमणपछि नै नेपाली र विदेशी पर्यटक रारा खोज्दै आउन थालेको स्थानीय रूपबहादुर मल्लले बताउनुभयो।

‘कवितामा आकाश’को पूर्वाचारणमा विचरण मेरो!

कविता सरल भएर अझै गम्भीर बनिदिन्छ। सरलताभित्रको गाम्भीर्य झन् अर्थ महिमापूर्ण बन्छ। भिन्नभिन्न पाठक हृदयका ढुकढुकीले मनमस्तिष्कमा सञ्चार गर्ने तरङ्ग बन्नु शतप्रतिशत स्वाभाविक छ। त्यसले कविताको महिमा अरू आकासिन्छ।...

रमेश श्रेष्ठका दुई कविता

पृथ्वीलाई सम्बोधन                 पर्ख,  एकैछिन पर्ख मेरो पृथ्वी ! म तिमीलाई हाम्रो समयको खुंखार हत्यारासँग  चिनजान गराउँछु, ग्रन्थले उल्लेख गरेका देवताहरूको अघोर चरित्र देखेपछि असुरहरूको जस्तो जीवनशैली  मन पराउँदै गरेका मानिसहरू दिन दाहाडै व्यहोराका दाह्रा र नंग्रा देखाउँछन् नृत्यको महिमा नंग्याएरै सडक सडक नाचिरहन्छन्, साँझ उनीहरूलाई असाध्यै प्यारो लाग्छ बिहानदेखि नै पर्खिरहन्छन् उनीहरू साँझको आगमन र रक्ताम्य पाइलाहरूलाई, बाइबलमा उल्लेख...

आमाको महिमा (कविता)

आमाहरू हुन् सब दुःख हर्ने यी ढुक्ढुकी हुन् कहिल्यै नमर्ने आत्मा महात्मा जति जे तिनै हुन् यो सृष्टि भर्ने विधि रूप नै हुन्

आमा (कविता)

हजारौँ दुःख अनेकौँ कष्ट तिमीले सहेर दिएन दान मलाई दाता भगवान् बनेर । अपार तिम्रो महिमा आमा तिमी नै देउता संसारमा तिमीबाहेक कोही छैनन् एउटा ।