काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को तेस्रो दिन। बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। आज भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ। आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिइएको छ।
आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश…