हिजो मध्यरातमा काठमाडौं शहरको यात्रामा निस्किएका दागीं र बौमतको कथा

काठमाडौं : यँया: (इन्द्रजात्रा)  भन्ने बित्तिकै धेरैले सम्झन्छन् जीवित देवी कुमारीको रथयात्रा। र, सँगै हुने जीवित देव गणेश र भैरवको रथयात्रा। अनि त्यससँग जोडिएका लाखे आजु, पुलुकिसी लगायतका नाचहरु। सरकारले दिने एक दिने उपत्यका बिदामा इन्द्रजात्रा हेर्न पुग्नेहरुको ध्यान रथ यात्रामै हुन्छ। वसन्तुपर क्षेत्र वरिपरि हुने नाचहरु हेर्न मानिसको भिड…