काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। नरदेवी, पाछै गल्लीमा रहेको दिनेश शाक्यको घरमा गत वर्षको इन्द्रजात्रा भन्दा यसपटक फरक चहलपहल थियो। बिहानै देखि उनको घरमा मानिसहरु पुगिरहेका थिए। कारण – दिनेश र रोजी शाक्यका छोरा रोदिन शाक्य जीवित देव गणेशका रुपमा पहिलोपटक रथयात्राका लागि निस्किँदै थिए।
बिहानैदेखि आगन्तुकको भिड।…