प्रहरीको सुरक्षामा बन्चरेडाँडामा फोहोर बिसर्जन सुरु

१० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् । शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो […]

सम्बन्धित सामग्री

आजबाट फोहोर बिसर्जन शुरु

सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर बिसर्जन गरेको छ ।

काठमाडौंमा फोहोर संकटकाल !

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर,…

ललितपुरको फोहोर बागमती करिडोरमा

२५ जेठ, काठमाडौं । बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ । ललितपुर महानगरपालिकाले सडकबाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रोबाट बगेको लिचेड सडकसम्म बगेको छ । बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र […]

बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर बिसर्जन गरिदैं

काठमाडौं, २४ जेठ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोकिएपछि काठमाडौं महानगरले प्रहरी लगाएर फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार फोहोर बिसर्जनमा सहमति भएपनि बन्चरेडाँडामा गइरहेका ट्रकहरुलाई आज स्थानीयले रोकेका थिए । अहिले प्रहरीले बाटो खुलाउने काम गरिरहेको छ भने केही स्थानीय वासीहरुलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ । महानगरको फोहोर विर्सजनमा […]

फोहोर फाल्न सिसडोलबासीको अवरोध

काठमाडौं : सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्।  सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन्।  शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो।तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए। उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]

प्रहरीको बलमा बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जन सुरु

काठमाडौं, १० जेठ ।  बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा आजदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन सुरु भएको छ । आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटमा फोहोर बिसर्जन गरेको हो । बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । स्थानीय वासीहरुले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन […]

सिसडोलवासीको बिरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन्।

फेरि भरियो सिसडोल, रोकियो फोहोर बिसर्जन

३ असार, काठमाडौं । दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई फोहोर बिसर्जन गर्ने ठाउँको अभाव भएको छ भने साइटसम्म पुग्न सडकको अवस्था पनि बिग्रिएको छ । सडक पनि बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन […]