बल प्रयोग नगरी फोहोर बिसर्जन

शनिबारबाट नियमित रुपमा फोहोर विसर्जन भइरहेको छ ।

सम्बन्धित सामग्री

बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर बिसर्जन गरिदैं

काठमाडौं, २४ जेठ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोकिएपछि काठमाडौं महानगरले प्रहरी लगाएर फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार फोहोर बिसर्जनमा सहमति भएपनि बन्चरेडाँडामा गइरहेका ट्रकहरुलाई आज स्थानीयले रोकेका थिए । अहिले प्रहरीले बाटो खुलाउने काम गरिरहेको छ भने केही स्थानीय वासीहरुलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ । महानगरको फोहोर विर्सजनमा […]

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]

बल प्रयोग गरेरै भए पनि फोहोर बिसर्जन गरिने

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले बुधबारबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं […]