प्रहरीको बलमा बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जन सुरु

काठमाडौं, १० जेठ ।  बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा आजदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन सुरु भएको छ । आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटमा फोहोर बिसर्जन गरेको हो । बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो । स्थानीय वासीहरुले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन […]

सम्बन्धित सामग्री

बन्चरेडाँडाको समस्या समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– नुवाकोटका सांसदहरूले काठमाडौंको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयवासीको जीवन नारकीय बनेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसदहरूसहित नुवाकोटका जनप्रतिनिधि र स्थानीयवासीको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । बन्चरेडाँडा ल्यान्डफिल साइड सञ्चालनका क्रममा भएका सहमतिको कार्यान्वयन र त्यस […]

बन्चरेडाँडाको समस्या सुनाउन नुवाकाेटका जनप्रतिनिधिले भेटे प्रधानमन्त्री

नुवाकोटका सांसदहरूले काठमाडौंको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयवासीको जीवन नारकीय बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् । दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी विकास […]

फोहोर फाल्न सिसडोलबासीको अवरोध

काठमाडौं : सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन्।  सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन्।  शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो।तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका थिए। उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले रोके

२४ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै […]

काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]

कता अड्कियो काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने योजना ?

१६ फागुन, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन बारम्बार अवरुद्ध हुन्छ, कहिले सिसडोलस्थित डम्पिङसाइट व्यवस्थापनको समस्याले त कहिले त्यहाँ जाने सडकको दुरावस्थाका कारणले । प्रभावित स्थानीयले विभिन्न मागहरु राख्दै फोहोर रोक्ने गर्दा समस्या समाधान गर्न सरकारलाई सकस परिरहेको छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास सुरु भएको झण्डै ११ वर्ष बित्यो […]

सिसडोलवासीको बिरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन्।

सिसडोलवासीको विरोध : अझै उठ्न सकेन काठमाडौंको फोहोर

सिसडोल ओखर पौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ ।स्थानीय परशुराम अर्यालका अनुसार ओखर पौवामा १४ वर्षसम्म फालिएको

फेरि ओखरपौवामा काठमाडौंको फोहोर फाल्न रोक

विदुर : दशकैाँदेखि नुवाकोटको ओखरपौवास्थित सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएकोमा स्थानीयले विविध माग राखेर शुक्रबारदेखि फेरि आनदोलनका कार्यक्रम सुरु गरेका छन्। पहिलो चरणमा स्थानीयले श