काठमाडौं, २४ जेठ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोकिएपछि काठमाडौं महानगरले प्रहरी लगाएर फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार फोहोर बिसर्जनमा सहमति भएपनि बन्चरेडाँडामा गइरहेका ट्रकहरुलाई आज स्थानीयले रोकेका थिए । अहिले प्रहरीले बाटो खुलाउने काम गरिरहेको छ भने केही स्थानीय वासीहरुलाई नियन्त्रणमा लिएको पनि जनाइएको छ । महानगरको फोहोर विर्सजनमा […]