काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई ठाउँ-ठाउँमा अवरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । त्यसैगरी ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर […]

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर विसर्जन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्न थालेको छ । शुक्रबार १ सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र शनिबार पनि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पु¥याउन थालेको हो । फोहोरका कारण […]

प्रहरीको सहयोगमा काठमाण्डाैकाे फोहोर विसर्जन गर्न सुरु

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ । हिजो एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र आज पनि काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको हो । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । फोहोर माटोले छोप्नुपर्...

अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीले गरे फोहोर विसर्जन

स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको बताए ।

बन्चरेडाँडा विवाद : सहमतिपछि पनि स्थानीयद्वारा फोहोर विसर्जन अवरोध

काठमाडौँ । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौँ, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो । स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेका छन् । पार्किङ गरेर राखिएका फोहोर […]

बन्चरेडाँडामा आज पनि स्थानीयले गरे अवरोध

बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन्।आज पनि स्थानीयले अवरोध गरेका छन्। स्थानीयहरुले फोहोरका गाडी रोकेर अवरोध जनाएका हुन्। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए l

बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।

फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्। काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु […]

फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौँ । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि अवरोध गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो […]

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै […]

फोहोर विसर्जन गरिने ल्याण्डफिल्ड साइटमा फेरि अवरोध

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेका छन्। नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका हुन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको […] The post फोहोर विसर्जन गरिने ल्याण्डफिल्ड साइटमा फेरि अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.