ललितपुरको फोहोर बागमती करिडोरमा

२५ जेठ, काठमाडौं । बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ । ललितपुर महानगरपालिकाले सडकबाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रोबाट बगेको लिचेड सडकसम्म बगेको छ । बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र […]

सम्बन्धित सामग्री

बागमतीमा फोहोर फाल्दा जरिवाना पर्यो महँगो

काठमाडौं, २ वैशाख । बागमती नदीमा फोहोर फाल्ने एक जनालाई गोकर्णेश्वर नगरपालिकाले जरिवाना गराएको छ । हिजो (सोमबार) विहान फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक जनालाई नियन्त्रणमा लिई नगरपालिकाले जरिवाना गराएको हो । उनलाई पाँच हजार रुपैया जरिवाना गराई आगामी दिामा यस्तो कार्य नगर्नका लागि सचेत गराइएको छ ।

उठ्न छाड्यो सिंहदरबारभित्रको फोहोर [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाउन छाडेको छ । आइतबार बिहानदेखि महानगरले सिंहदरबारभित्रको फोहोर उठाउन छाडेको हो । शुक्रबार गैरीगाउँस्थित बागमती करिडोरमा बनेका अवैध संरचना भत्काउन जाँदा गृह मन्त्रालय र सहरी विकास मन्त्रालयले...

वर्षापछि सडकमा असरल्ल फोहोर (फोटो फिचर)

२९ साउन, काठमाडौं । काठमाडौं सडक र फुटपाथमा थुप्रिएकाे फोहोर वर्षाले गर्दा छरपस्ट भएकाे छ । काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदीकिनारमा रहेकाे फोहोर पानीमा डुबेर छरपस्ट भएकाे छ । काठमाडौं महानगरपालिकाकाे फोहोर सहज ढंगले नउठेको एक महिनाभन्दा धेरै भइसकेको छ । सडकका छेउमा थुप्रिएकाे फोहोर शनिबारदेखि परेको पानीले जलमग्न भएको सडकमा तैरिएर भद्रगोल भएको […]

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए

मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन्। मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ। जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्। मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई […]

उपत्यकामा जताततै दुर्गन्ध, सडकमा फोहोर र खोलामा ढल

काठमाडौं, ५ वैशाख । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ । उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ । बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् […]

अब सीसीटीभीबाटै फोहोर फाल्नेको निगरानी

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पुरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ, तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलका अनुसार १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिने क्रम राेकिएकाे छैन । यसरी नदी सफाइ गर्ने क्रम जारी रहने...

फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट

काठमाडौं, पुस २ । बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर […]

अब सीसीटीभीबाट फोहोर फाल्नेको निगरानी

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै जिकिर गरे ।यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको

जथाभावी फोहोर फाल्नेमाथि अब सीसीटीभीबाट निगरानी

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलका अनुसार १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै छ ।  यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौं उ...