काठमाडौंमा फोहोर संकटकाल !

काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर,…

सम्बन्धित सामग्री

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ