युरोप र अमेरिकाले रुससँग युद्ध चाहँदैन: फ्रन्सेली रक्षामन्त्री

एजेन्सी, १३ फागुन । फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी हुन् । रुससँग आणविक हतियार भएको कारण युरोप र अमेरिका मध्ये कसैले रुससँग युद्ध नचाहेको बताइन् । उनले रेडियोमा भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले रुससँग युद्धको […]

सम्बन्धित सामग्री

युरोपेली देशहरूले युक्रेनलाई पुराना सेकेन्डह्यान्ड ट्यांक दिएको खुलासा

सविरुद्धको युद्धमा युरोप र अमेरिकाले सुरूदेखि नै युक्रेनलाई साथ दिइरहेका छन् । युद्ध सुरू भएदेखि नै अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले युक्रेनलाई करोडौँका हतियारहरू दिइसकेका छन् ।

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

काठमाडौँ – आफूले कब्जामा लिएको युक्रेनको भूभागमा जनमत सङ्ग्रह भन्दै जबरजस्ती आफ्नो कानुन लादेपछि रुस माथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्धमा अमेरिका समर्थित युरोपेली राष्ट्रले पनि साथ दिने घोषणा गरी सकेका छन् । अमेरिकाले यस युद्धलाई चाँडो रोक्न तथा दबाब दिनका लागि थप प्रतिबन्ध लगाए पनि मस्को प्रशासन भने टसमस गर्ने पक्षमा […]

रुसी तेललाई युरोपबाट विस्थापित गराउन अमेरिकाको यस्तो तयारी

अमेरिकाले इटालीको एनी एसपीए र स्पेनको रेपसोल एसएलाई भेनजुएलाको तेल ढुवानीमा छुट दिन लागेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ । अमेरिकाको विदेश मन्त्रालयले दुई कम्पनीलाई चिठ्ठी लेखेर तेल ढुवानीको लागि ग्रीन सिग्नल दिएको रोयटर्सले लेखेको छ । भेनेजुयलाबाट युरोप ढुवानी हुने तेलको परिणाम त्यति धेरै नुहने र यसले विश्वव्यापी भाउमा पार्नसक्ने प्रभाव न्युन हुने एक स्रोतले रोयर्टसलाई बताएको समाचारमा उल्लेख छ । दुई कम्पनीको भेनजुएलाको सरकारी तेल तथा ग्यास कम्पनी पीडीभीएसएमा संयुक्त लगानी छ । यी

जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनी रुसी मुद्रा रुबल तिरेर ग्यास खरिद गर्न तयार

जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनीको एक युनिपर कम्पनीले ग्यास खरिदको लागि रुसलाई उसकै मुद्रा रुबलमा भुक्तानी गर्ने तयारी गरेको छ । युक्रेन आक्रमणको विषयलाई लिएर युरोप र अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पेट्रोलियम पदार्थको भुक्तानी रुबलमै गर्नुपर्ने नयाँ नियम जारी गरेको थियो । सुरुमा युरोपेली देशले रुबलमा भुक्तानी गर्न आनाकानी गरे पनि इन्धनको अभाव हुन थालेपछि रुसकै मुद्रा रुबलमा भुक्तानीको तयारी गरेका हुन् । जर्मनीको युनिपरले रुसलाई रुबलमा भुक्तानी गर्नुको अर्को विकल्प नभएको जनाएको बीबीसीले ज...

अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने

काठमाडौं– अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो । सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) पठाउने विषयमा सम्झौता […]

अमेरिकाले थप सेना युरोप पठाउने भनेपछि रसियाले भन्यो : विनाशकारी कदम

युक्रेन र रसियालाई लिएर बढ्दो तनावका बिच अमेरिकाले युरोपमा थप तीन हजार सेना पठाउने निर्णय गरेको छ। अमेरिकाको उक्त निर्णयको रसियाले भने भत्सर्ना गरेको छ। मस्कोले अमेरिकी निर्णयलाई 'विनाशकारी' कदमको संज्ञा दिएको छ। अमेरिकाको यस कदमले तनावलाई थप बढाउने र राजनीतिक समाधानको बाटोलाई कम गर्ने चेतावनीसमेत दिएको बीबीसीले जनाएको छ। …

अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

काठमाडौं । युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो । उत्तरी क्यालिफोर्नियाको […]

रुस–युक्रेन संकटलाई रोक्न के अमेरिका सफल होला त ?

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन तीन चिज गर्नका लागि युरोप पुगेका छन् ।उनी युक्रेनलाई आश्वस्त गर्न चाहन्थे कि रुसी सैन्य खतराविरुद्ध अमेरिकाले उसको समर्थन गर्नेछ, यदि आवश्यकता परे सहयोगीबीच एकजुट र आक्रामक प्रतिक्रियाका लागि अमेरिकाले सहयोग हासिल गर्नेछन् र कुटनीतिक हलका लागि आफ्नो रुसी समकक्षीसँग बस्नेछन् वा कम्तीमा यस्तो देखाउनेछन् जसले यो नलागोस् कि अमेरिकाले कूटनीति छोडिरहेको छ ।यो स्पष्ट रुपमा हतारमा गरिएको भ्रमण हो ।अमेरिकी अधिकारीसँग युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र वि