अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन तीन चिज गर्नका लागि युरोप पुगेका छन् ।उनी युक्रेनलाई आश्वस्त गर्न चाहन्थे कि रुसी सैन्य खतराविरुद्ध अमेरिकाले उसको समर्थन गर्नेछ, यदि आवश्यकता परे सहयोगीबीच एकजुट र आक्रामक प्रतिक्रियाका लागि अमेरिकाले सहयोग हासिल गर्नेछन् र कुटनीतिक हलका लागि आफ्नो रुसी समकक्षीसँग बस्नेछन् वा कम्तीमा यस्तो देखाउनेछन् जसले यो नलागोस् कि अमेरिकाले कूटनीति छोडिरहेको छ ।यो स्पष्ट रुपमा हतारमा गरिएको भ्रमण हो ।अमेरिकी अधिकारीसँग युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र वि