रुसी तेललाई युरोपबाट विस्थापित गराउन अमेरिकाको यस्तो तयारी

अमेरिकाले इटालीको एनी एसपीए र स्पेनको रेपसोल एसएलाई भेनजुएलाको तेल ढुवानीमा छुट दिन लागेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ । अमेरिकाको विदेश मन्त्रालयले दुई कम्पनीलाई चिठ्ठी लेखेर तेल ढुवानीको लागि ग्रीन सिग्नल दिएको रोयटर्सले लेखेको छ । भेनेजुयलाबाट युरोप ढुवानी हुने तेलको परिणाम त्यति धेरै नुहने र यसले विश्वव्यापी भाउमा पार्नसक्ने प्रभाव न्युन हुने एक स्रोतले रोयर्टसलाई बताएको समाचारमा उल्लेख छ । दुई कम्पनीको भेनजुएलाको सरकारी तेल तथा ग्यास कम्पनी पीडीभीएसएमा संयुक्त लगानी छ । यी