युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

काठमाडौँ – आफूले कब्जामा लिएको युक्रेनको भूभागमा जनमत सङ्ग्रह भन्दै जबरजस्ती आफ्नो कानुन लादेपछि रुस माथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्धमा अमेरिका समर्थित युरोपेली राष्ट्रले पनि साथ दिने घोषणा गरी सकेका छन् । अमेरिकाले यस युद्धलाई चाँडो रोक्न तथा दबाब दिनका लागि थप प्रतिबन्ध लगाए पनि मस्को प्रशासन भने टसमस गर्ने पक्षमा […]

सम्बन्धित सामग्री

के अमेरिकी प्रभुत्वको विश्व व्यवस्था कमजोर बनेको हो ? २०२४ मा के होला ?

अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा […]

अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा निस्कने भएका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले जुलाई ९ देखि १३ सम्म युनाइटेड किंगडम, लिथुआनिया र फिनल्याण्डको भ्रमण गर्ने जनाइएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनलाई बलियो बनाउन उनी भ्रमणमा निस्कन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले लण्डनमा राजा चार्ल्स तृतीय […]

अमेरिकी पासपोर्ट हुनेहरु सन् २०२४ को मध्यसम्म ‘निशुल्क विनाभिसा’ युरोप आउन पाउने

अमेरिकी नागरिकहरूले अब सन् २०२४ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । किनभने युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेको छ । युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट […]

बाइडेन युरोप पुगी पुटिनलाई दिन खोजेको सन्देश

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति व्यक्तिगत रूपमै तिखा टिप्पणी गरिरहेका छन् । बाइडेनले पुटिनलाई एक विशुद्ध ठग, हत्यारा तानाशाह, युद्ध अपराधी, कसाई आदीको संज्ञा दिँदै आएका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा सहभागी हुन युरोप पुगेका बाइडेनले पुटिनप्रति थप आक्रोश पोखे । नेटोले युक्रेनलाई सैन्य सहायता बढाउनदेखि गठबन्धन देशहरू […]

अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले भने–विश्वकै स्वतन्त्रता जोखिममा छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिकको प्रशंसा गर्दै विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन् । युरोप भ्रमणको क्रममा पोल्याण्डमा तैनाथ अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा पूर्वी युरोपमा अमेरिकी सैन्य तैनाथीको प्रशंसा गरेका हुन् । युक्रेनसँगको सीमा नजिक रहेको पोल्याण्डको जेसुफस्थित सैन्य अड्डामा रहेका […]

युक्रेनमा आक्रमण गरे ग्यास पाइपलाइन बन्द गरिदिने रुसलाई अमेरिकी धम्की

काठमाडौं : अमेरिकाले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन परियोजना अवरुद्ध बनाइदिने चेतावनी दिएको छ। रुसले ‘नोर्ड स्ट्रिम टु’ पाइपलाइन रुसबाट जर्मनीसम्म ग्यास निर्यातका लागि निर्माण गर्न लागेको परियोजना हो। एक अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरे पाइपलाइन परियोजना अवरुद्ध गर्ने चेतावनी दिए। विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्

अमेरिकी लोकतन्त्र र सफ्ट पावर

युरोप र अमेरिकाका विदेश नीतिविज्ञहरूको हालै सम्पन्न एक बैठकमा एकजना युरोपेली मित्रले समूहमा अमेरिकाका आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनी अमेरिकाको हार्ड पावर (सैन्य शक्ति)प्रति विश्वस्त थिए । उनको चिन्ता अमेरिकाको...

तालिबान : अपूरो आधुनिकताको एक प्रमाण

युरोप ‘युरोपिस्तान’ हुन मात्रै बाँकी रहेको दाबी गर्ने युरोपेली र अमेरिकी दक्षिणपन्थी लोकप्रियतावादीहरू अफगानिस्तानबाट हात झिक्नु अमेरिकाको अपमानजनक पराजय हो भन्ने ठान्छन् । यसो भन्दै गर्दा यिनै श्वेत सर्वोच्चतावादी एवं...