अमेरिकाको डूम्सडे प्लेनः विमानले विश्वमा आणविक प्रलय ल्याउन सक्ने, युरोप र रुस तनावमा

रुस र युक्रेनबीचको युद्ध चर्को बन्दै गएको र यो विश्वयुद्धमा परिणत हुनसक्ने डर धेरै विश्लेषकले गरेका छन् । रुसले लगातार आणविक हतियारको धम्की दिइरहेको छ भने अमेरिकाले पनि युरोपमा सुपर विनाशकारी आणविक बम तैनाथ गरेर आफ्नो मनसाय प्रष्ट पारेको छ । यसैबीच, अब अमेरिकामा ठूलो विनाश ल्याउने गोप्य विमान ई–६बी Mercury युरोपमा देखिएको छ। यो […]