जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनीको एक युनिपर कम्पनीले ग्यास खरिदको लागि रुसलाई उसकै मुद्रा रुबलमा भुक्तानी गर्ने तयारी गरेको छ ।
युक्रेन आक्रमणको विषयलाई लिएर युरोप र अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पेट्रोलियम पदार्थको भुक्तानी रुबलमै गर्नुपर्ने नयाँ नियम जारी गरेको थियो ।
सुरुमा युरोपेली देशले रुबलमा भुक्तानी गर्न आनाकानी गरे पनि इन्धनको अभाव हुन थालेपछि रुसकै मुद्रा रुबलमा भुक्तानीको तयारी गरेका हुन् ।
जर्मनीको युनिपरले रुसलाई रुबलमा भुक्तानी गर्नुको अर्को विकल्प नभएको जनाएको बीबीसीले ज...