सानिमा बैंकका ग्राहकलाई क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् । यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. […]

सम्बन्धित सामग्री

खल्तीको क्यास ब्याक अफर

दसैं, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ ।कम्पनीले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो ।यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र […]

कुमारी बैंक २१औं वर्ष प्रवेश, वार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर

काठमाडौं, २० चैत्र । कुमारी बैंक लिमिटेडले आज (चैत्र २० गते) देखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ। यस प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी […]

सानिमा बैंकका ग्राहकलाई क्यास ब्याक अफर

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]

सानिमाको क्यास ब्याक अफर

काठमाडौं, (नेस) । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्गमार्फत क्युआर कोर्डबाट भुक्तानी गर्दा क्यास ब्याक अफर दिएको छ । यो योजना २०७८ फाल्गुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागु हुनेछ सानिमा बैंकले जनाएको छ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा […]

सानिमा बैंकको क्यास ब्याक अफर

काठमाडौं (अस) । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा ग्राहकलाई क्यास ब्याक दिने अफर ल्याएको छ । ग्राहकले नक्साल तरकारी बजारमा बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबार २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । क्यास ब्याकबापतको रकम आगामी महिनाको पहिलो साता ग्राहकको खातामा जम्मा गरिने बैंकले बताएको छ । ग्राहकले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई–बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।

सानिमा बैंकको क्यास ब्याक अफर

काठमाडौं, १३ फागुन । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले यो योजना अन्तर्गत २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका यो अफर पाउने छन् । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा […]

यतीबाट फ्लाइट बुकिङ गरी ‘खल्ती’ मार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ ‘क्यास ब्याक’

अनलाइन भुक्तानी सेवा खल्तीले यती एयरलाइन्ससँगको साझेदारीमा रु. ४५० को क्यास ब्याक अफर ल्याएको छ । फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ । बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकी रहेको रु.३०० खल्ती वालेटमा क्यास ब्याक स्वरुप प्राप्त हुन्छ । यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘यती एयरलाइन्ससँग मिलेर काम गर्दा प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पु-याउँदा उत्साहित भएको बताए&

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

असोज १२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ ।  आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवम् छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।   यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बताइएको छ ।  यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।    बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २४८ ओटा शाखा कार्यालय, २१६ ओटा एटिएम र ९८ ओटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।

सेलपेले ल्यायो १५ प्रतिशत क्यास ब्याक अफर

भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले मोबाइल टपअपमा १५ प्रतिशतसम्मको क्या सब्याक अफर ल्याएको छ । केवाईसी भरेका सेलपे ग्राहकले भदौ १६ गतेदेखि लागू हुनेगरी हप्ताको एकपटक मोबाइल टपअपमा १५ प्रतिशतसम्म क्यास ब्याक पाउन सक्नेछन् ।सेलपे सरल तरिकाले शीघ्र भुक्तानी गर्नका लागि प्रयोग गरिन्छ । सेलपेको वेवसाइट या मोबाइल एप दुबै माध्यमबाट दूरसञ्चार, विद्युत्, खानेपानी, […]

ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक अफर

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीज  अवसर पारेर ग्राहक लक्षित विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन बैंकले क्यास ब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भदौ  २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा गिफ्टु फादर लेखेर  क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ३ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा खरिदको २० प्रतिशत ५ सय रुपैयाँसम्म क्यास ब्याक फिर्ता पाइनेछ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलालाई ग्राह्यता दिइने बैंकले बताएको भएको छ । बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पीओएस÷इकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनेछन् ।