काठमाडौं, १३ फागुन । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले यो योजना अन्तर्गत २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका यो अफर पाउने छन् । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा […]