यतीबाट फ्लाइट बुकिङ गरी ‘खल्ती’ मार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ ‘क्यास ब्याक’

अनलाइन भुक्तानी सेवा खल्तीले यती एयरलाइन्ससँगको साझेदारीमा रु. ४५० को क्यास ब्याक अफर ल्याएको छ । फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ । बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकी रहेको रु.३०० खल्ती वालेटमा क्यास ब्याक स्वरुप प्राप्त हुन्छ । यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘यती एयरलाइन्ससँग मिलेर काम गर्दा प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पु-याउँदा उत्साहित भएको बताए&

सम्बन्धित सामग्री

केएफसीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत  क्यास ब्याक

केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरूले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्मको) क्यास ब्याक पाउने भएका छन् ।

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो । यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने...

ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।यस क्यास ब्याक योजनाअन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप्सपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म), एक पटक क्यास ब्याक पाइनेछ ।बैंकले क्यास ब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको […]

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

सानिमा बैंकका ग्राहकलाई क्यास ब्याक अफर

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो ।  कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ । दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक...

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने

खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १०

सानिमा बैंकका ग्राहकलाई क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् । यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. […]

आइएमई पेबाट भोजको खरिदको भुक्तानी गर्दा २०५ क्यास ब्याक

काठमाडौं। आइएमई ग्रुपले सञ्चालन गरिरहेको ‘आइएमई पे’बाट भोजबाट खरिद गरेको सामानको भुक्तानी दिँदा २० प्रतिशत क्यास ब्याक आउने भएको छ। आज भएको दुई कम्पनीबीचको सम्झौतापछि ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खानेकुरा खरिद गरेपछि दिनुपर्ने भुक्तानी गर्दा तिर्नुपर्ने रकमको २० प्रतिशत पैसा फिर्ता पाउनेछन्। यो अफर १३ अगस्ट १९ अगस्टसम्म लागु हुनेछ।