काठमाडौं, २० चैत्र । कुमारी बैंक लिमिटेडले आज (चैत्र २० गते) देखि २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ। यस प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी […]