सानिमाको क्यास ब्याक अफर

काठमाडौं, (नेस) । सानिमा बैंकले आफ्ना ग्राहकका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङ्गमार्फत क्युआर कोर्डबाट भुक्तानी गर्दा क्यास ब्याक अफर दिएको छ । यो योजना २०७८ फाल्गुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागु हुनेछ सानिमा बैंकले जनाएको छ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा […]

सम्बन्धित सामग्री

कुमारी बैंकको चाडपर्व योजना, पहिलो ५० जनालाई २५ प्रतिशत क्यास ब्याक

कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यास ब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

एलजीका टेलिभिजनमा ३५ प्रतिशतसम्म क्यास ब्याक अफर

चर्चित टेलिभिजन ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरूमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ ।

एनएमबीका ग्राहकलाई बुद्ध एयरमा ३५० र यती एयरमा ५ सय रुपैयाँसम्म क्यास ब्याक

एनएमबी बैंकले आउँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

सानिमा बैंकका ग्राहकलाई क्यास ब्याक अफर

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]

सानिमा बैंकको क्यास ब्याक अफर

काठमाडौं, १३ फागुन । सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले यो योजना अन्तर्गत २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका यो अफर पाउने छन् । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा […]

सानिमा बैंकका ग्राहकलाई क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् । यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. […]

एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि ‘क्यास ब्याक अफर’

काठमाडौं, १२ फागुन । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको […]

एनसेलमा क्यास ब्याक अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ । गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी प्याक खरिदमा क्यास ब्याकको फाइदा लिन सक्छन् । ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउनेछन् । ग्राहकले करसहित २६९ मा ७ दिने समयसीमाको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ । लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनसम्म दैनिक १ जीबी डेटा प्याक करसहित ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक चलाउने ग्राहकले ६० बोनस क्यास ब्याक पाउँछन् । योजनाअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिनेछ ।

एक्साइड क्यास ब्याक अफर

काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो […]

राष्ट्रिय वाणिज्य बैकले ल्यायो दशै तिहार लक्षित क्यास ब्याक अफर

काठमाडौं, १३ असोज। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले दशै तिहार लक्षित क्यास ब्याक अफर ल्याएको छ । बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमवाट कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको जनाएको छ । बैंकले प्रति कारोबार १ हजार रूपैयाँ वा सो भन्दा बढीको […]