काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]