यो साता पहिलो दिन कारोबार दोहोरो अंकको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अंकले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अंक कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय […]