नेप्सेमा आज झिनो अंकको सुधार

काठमाडौं, १२ जेठ । शेयर बजारमा आज झिनो अंकको सुधार आएको छ । नेप्से परिसुचक बिहीबार ८ दशमलव ३ अंकले बढेर २२ सय ३९ दशमलव ६० विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ३९ अंकले वृद्धि भई ४३६ दशमलव ४७ विन्दु कायम भएको हो । बिहीबार २२२ कम्पनीको […]