नेप्सेमा झिनो अंकको सुधार, १ अर्बको कारोबार

काठमाडौं, १९ भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। नेप्से परिसुचक ६ दशमलव ६८ अंकले वृद्धि भएर १९७७ दशमलव ३० विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ५७ अंकले वृद्धि भएर ३८३ दशमलव ७७ विन्दुमा पुगेको हो । आज २ […]