काठमाडौं, २ असार । शेयर बजारमा आज (साताको पाँचौ दिन) दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक बिहीबार १२ दशमलव ५७ अंकले बढेर १९७८ दशमलव ९४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १० अंकले वृद्धि भएर ३८२ विन्दुमा पुगेको हो । आज त्यस्तै, २२१ कम्पनीको १ […]