नेप्सेमा आज १५ अंकको सुधार, करिब ५ अर्बको कारोबार

काठमाडौं, १२ साउन । शेयर बजारमा आज १५ अंकको सुधार भएको छ । साताको कारोबारको पाँचौ दिन आज नेप्से परिसुचक १५ दशमलव ४९ अंकले बढेर २१२७ दशमलव ४७ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज २ दशमलव ७० अंकले बढेर ४०५ दशमलव ६२ विन्दु कायम भएको हो । आज २२१ कम्पनीको […]