काठमाडौं, १४ बैशाख । शेयर बजारमा आज सामान्य अंकको सुधार भएको छ । नेप्से परिसुचक आज ५ दशमलव १७ अंकले बढेर २३ सय ७६ दशमलव १७ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज १ दशमलव ६१ अंकले बृद्धि भएर ४५४ दशमलव ५६ विन्दुमा पुगेको हो । आज २२८ कम्पनीको १ […]