नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं, १६ साउन । शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९४ अंकले घटेर ४२१ दशमलव १४ विन्दुमा पुगेको हो । नेप्सेको अनुसार २१७ कम्पनीको ४ अर्ब […]