२३ कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ । आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ […]