नेप्सेमा ८ अंकको सुधार हुँदा साढे १ अर्बको कारोबार

काठमाडौं, ३१ असार । शेयर बजारमा आज झिनो अंकको सुधार भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार (आज) नेप्से परिसुचक ७ दशमलव ९३ अंकले वृद्धि भएर २००९ दशमलव ४६ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ७७ अंकले बढेर ३८५ दशमलव ९१ विन्दु कायम भएको छ । […]