नेपाल–चीन सीमा सम्बन्धि बैठक : रसुवागढी–केरुङ सीमा बन्दरगाह सुचारु गर्ने  सहमति

नेपाल र जनवादी गणतन्त्र चीनबीच आज दिउँसो सिमासम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा लोकबहादुर थापा, पूर्वोत्तर एशिया महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय, नेपाल र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा...

सम्बन्धित सामग्री

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो । बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

नेपाल र चिनियाँ पक्षबीच सीमा सुरक्षा बैठक गर्न नेपाली टोली हिल्सामा

सिमकोट – नेपाल र चीनको सीमा क्षेत्रको सुरक्षाका लागि दुई देशका स्थानीय सुरक्षा निकायबीच बैठक हुने भएपछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेको टोली हिल्सामा पुगेको छ। कोरोनापछि पहिलो पटक नियमित हुन लागेको सो बैठकमा सीमा सुरक्षासम्बन्धी सीमा सुरक्षाका विषयमा छलफल हुने भएको हो। चीनसको पुराङ काउण्टीको ताक्लाकोटमा दुई जिल्लाका स्थानीय सुरक्षा निकायबीच बिहीबार हुने सीमा […]

नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

जनकपुरधाम – नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए। उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा […]

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बसेको छ।सुन्दरहरैँचा नगरपालिकामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृत उपस्थित थिए। बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भ

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

नेपाल  र  भारतका अधिकारीहरूबीच   शनिबार   सीमा   समन्वय समितिको बैठक भएको छ । जिल्ला   प्रशासन   कार्यालय,   दार्चुलाको आयोजनामा   भर्चुअल   माध्यमबाट   बैठक भएको  हो । बैठकमा  दार्चुला  र  बैतडीका नेपाली  अधिकारी  तथा  भारतको  पिथौरागढका अधिकारीहरूको  सहभागिता  रहेको  दार्चुलाका प्रमुख  जिल्ला  अधिकारी  दीर्घराज  उपाध्यायले बताए । उनले   कोरोना   महामारीको प्...

सीमा विवादबारे चीन र भारतका सैन्य अधिकारीबीच बैठक बस्दै

एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो । सो बैठक चीनको मोल्दोमा बस्ने चीनको विदेश मन्त्रालयले जनाएको छ । दुवै देशको विवादित सीमा सम्बन्धमा सो बैठकमा छलफल गरिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ […]

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]

नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

काठमाण्डाै - नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा...