नेपाल र चिनियाँ पक्षबीच सीमा सुरक्षा बैठक गर्न नेपाली टोली हिल्सामा

सिमकोट – नेपाल र चीनको सीमा क्षेत्रको सुरक्षाका लागि दुई देशका स्थानीय सुरक्षा निकायबीच बैठक हुने भएपछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेको टोली हिल्सामा पुगेको छ। कोरोनापछि पहिलो पटक नियमित हुन लागेको सो बैठकमा सीमा सुरक्षासम्बन्धी सीमा सुरक्षाका विषयमा छलफल हुने भएको हो। चीनसको पुराङ काउण्टीको ताक्लाकोटमा दुई जिल्लाका स्थानीय सुरक्षा निकायबीच बिहीबार हुने सीमा […]

सम्बन्धित सामग्री

भारतीय सीमावर्ती जिल्ला अधिकारीसँग नेपाली पक्षको सीमा सुरक्षा बैठक

काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरुबीच छलफल भएको छ। भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरीजिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा सतर्कताको सम्बन्धमा छलफल गरेका हुन्। बिहीबार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको […]