नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न

नेपाल  र  भारतका अधिकारीहरूबीच   शनिबार   सीमा   समन्वय समितिको बैठक भएको छ । जिल्ला   प्रशासन   कार्यालय,   दार्चुलाको आयोजनामा   भर्चुअल   माध्यमबाट   बैठक भएको  हो । बैठकमा  दार्चुला  र  बैतडीका नेपाली  अधिकारी  तथा  भारतको  पिथौरागढका अधिकारीहरूको  सहभागिता  रहेको  दार्चुलाका प्रमुख  जिल्ला  अधिकारी  दीर्घराज  उपाध्यायले बताए । उनले   कोरोना   महामारीको प्...