मोरङ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बसेको छ।सुन्दरहरैँचा नगरपालिकामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृत उपस्थित थिए। बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भ