नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

जनकपुरधाम – नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए। उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा […]

सम्बन्धित सामग्री

जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

कर्णालीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक

दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको  हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ ।  जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशा

गोरखामा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा । गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारी सहभागी थिए । बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको […]

तीन जिल्लाको सुरक्षा समन्वय बैठक

पोखरा– गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ […]

मनाङमा चार जिल्लाको सुरक्षा समन्वय बैठक

लमजुङ-हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । मनाङसँग सिमाना जोडिएको लमजुङ, गोरखा सँगै तनहुँको सुरक्षा समितिबीच समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरु सहित चारवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरु सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा […]

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

काठमाडौँ,१४ वैशाख । बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मङ्गलबार सम्पन्न भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यस्तै […]

बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

काठमाण्डाै - बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ । झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ । हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणग...

नयाँ दिल्लीमा सीमा सुरक्षा बैठक सुरु

काठमाडौँ। नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँ दिल्लीमा हिजो (मङ्गलबार) बाट सुरु भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा नेतृत्व गरिरहेका छन् भने भारत सरकारका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रले गरिरहेका छन् । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन महानिरीक्षक खनाल गत सोमबार नयाँ […]

लमजुङ र मनाङ अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । सिमाना जोडिएको मनाङ र लमजुङको सुरक्षा समितिको समन्वय बैठक भएको हो ।प्रमुख जिल्ला अधिकारीहरू सहित दुईवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरू सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरूको […]