एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो । सो बैठक चीनको मोल्दोमा बस्ने चीनको विदेश मन्त्रालयले जनाएको छ । दुवै देशको विवादित सीमा सम्बन्धमा सो बैठकमा छलफल गरिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ […]