नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो । बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव […]

सम्बन्धित सामग्री

जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

नेपाल–भारत सुरक्षा निकायबीच बैठक सम्पन्न

रुपन्देही : सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरी तथा सेक्टर हेडक्वार्टर गोरखपुरबीच कात्तिक २३ गते वाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक भएको छ।नं. ५ विन्ध्यावासिनी वाहिनी रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरीका डीआईजी जे डी वशिष्ठ तथा सेक्टर हेडक्वार्टर गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो।

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न

मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराट चोकमा नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल एपिएफ तथा भारतको सीमा सुरक्षा बलका अधिकारीबीच सीमा सुरक्षा र अपराध नियन्त्रणलाई केन्द्रित गर्दै बैठक बसेको हो। बैठकमा सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल र भारत पश्चिमबंगाल सिलिगुडीस्थित एसएसबीका डिआइजी डिबी […]

बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा.बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव  महानिरीक्षक दीपेन्द्र शाह र एसएसबीको मुजफारपुर सेक्टर हे.क्वा.का डिआइजी […]

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]

सीमा सुरक्षा बैठक सम्पन्न

नवलपरासी । नवलपरासी नेपाल-भारत सीमा जोडिएका जिल्लाधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा सम्पन्न भएको छ । आसन्न निर्वाचनमा सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्ने उद्देश्यले भारतीय र नेपाली अधिकारीबिच मंगलबार अन्तर जिल्ला सीमा बैठक भएको हो । बैठकमा भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाको तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले नेतृत्व […]

नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

जनकपुरधाम – नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताए। उनले भने, ‘यसमा हामी सीमा क्षेत्रमा […]

भारतको सीतामढीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ई