नेपाल–भारतका सीमा सुरक्षाकर्मीको बैठक : सीमा अपराध र तस्करी नियन्त्रण गर्ने सहमती

नेपाल-भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा नेपाल भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको हो ।  सशस्त्र प्रहरी बल नेपाल...