सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन नपाउने प्रस्ताव

काठमाडौं । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ । ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनका लागि अयोग्य हुने प्रस्ताव गरिएको हो । प्रस्तावित विधेयकमा […]

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस् : सांसद दिपक गिरी

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष […]

सहकारीको रकम हिनामिना गर्ने सञ्चालकसहित १९ लाई जेल सजाय

खजुरा – बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना […]

कुश्माका प्रशासकीय अधिकृत पराजुलीसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सहकारीका सञ्चालक मिलेर झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको […]

सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव !

नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन्। सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन्। पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो। आइतबार अन्तिम थियो। यही दिन सरकारी वकिल उपस्थित भएनन्। […]

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य हुने प्रस्ताव गरेको हो । प्रस्तावित विधेयकको मस्यौदामा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा […]

पीडितले सिआइबीलाई पत्र लेखिदिन निवेदन दिए, नगरपालिकाले जिल्ला प्रशासनलाई पठायो

पर्वतको कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको रकम हिनामिना प्रकरण अनुसन्धानका लागि पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र लेखिदिन कुस्मा नगरपालिकालाई निवेदन दिएको थियो । तर, नगरपालिकाले त्यसविपरीत जिल्ला प्रशासनलाई पत्र पठाएको...

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

काठमाडौं, जेठ ८। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् । कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप […]

पर्वतमा सहकारीको रकम हिनामिना : अदालतले अभियुक्तविरुद्ध पक्राउ पुर्जी दिएन

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष...

सहकारीको रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक सहकारीमा २ करोड रुपैयाँ बराबरको हिनामिना भएको खुलेको छ। गाउँपालिकाको कर्सियामा अवस्थित नमुना सहकारीमा सेयर सदस्य रहेका लेखापाल र सह–लेखापालको समझदारीमा आर्थिक हिनामिना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय लेखापाल सविलाल राजवंशी र […]

सहकारीको रकम हिनामिना गर्ने पक्राउ

धनकुटा : करिब ५५ लाख रुपैयाँ सहकारी रकम हिनामिना गरी फरार रहेका धनकुटा नगरपालिका ७ को सहयात्री कृषि समूहका अध्यक्ष तिलकबहादुर यस्माली मगर पक्राउ परेका छन्। सहयात्री कृषि समूहको करिब ५५ लाख रुपैयाँ हिनामिना गरी फरार भएका यस्मालीलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो। सहकारीको रकम हिनामिना गरी २०७४ असार...