कुश्माका प्रशासकीय अधिकृत पराजुलीसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सहकारीका सञ्चालक मिलेर झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको […]

सम्बन्धित सामग्री

सवा करोड घुस लिएको आरोप लागेका पराजुली पुर्पक्षका लागि जेल चलान

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।