पर्वतमा सहकारीको रकम हिनामिना : अदालतले अभियुक्तविरुद्ध पक्राउ पुर्जी दिएन

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष...

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणमा मुछिइन् राप्रपा सांसद बस्नेत

१८ वैशाख, पोखरा । नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो । राप्रपा …

दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

सहकारीको रकम हिनामिना गरेको भन्दै बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रकम हिनामिना प्रकरणमा सहकारीका वर्तमान र निवर्तमान सञ्चालक समिति, लेखा समिति र कर्मचारीसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।