सहकारीको रकम हिनामिना गर्ने सञ्चालकसहित १९ लाई जेल सजाय

खजुरा – बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुरर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना […]

सम्बन्धित सामग्री

पूर्वडिआइजी शाहलाई तीनवर्ष जेल सजाय

काठमाडौं – विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय आज उक्त सजाय निर्धारण गरेको हो । क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन […]

पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता महेशबिक्रम शाहलाई तीन वर्ष जेल

काठमाडौँ-  क्षेत्रीय तालिम प्रहरी कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ। विशेष अदालतले बुधबार शाहलाई कैद सजाय निर्धारण गरेको हो। रकम हिनामिना गरेको अभियोगमा तत्कालीन डीआइजी शाहसहित दुई जना दोषी ठहर भएका थिए। शाहलाई बिगो […]

तुलसीपुर कारागारमा रहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्

दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया भ्रष्टाचारमा दोषी ठहर - Naya Patrika

७२ वर्षीया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको अदालतको ठहर बंगलादेशको अदालतले विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियाले भ्रष्टाचार गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको...पूरा पढ्नुहोस् »