काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य हुने प्रस्ताव गरेको हो । प्रस्तावित विधेयकको मस्यौदामा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा […]