सहकारीको रकम हिनामिना गर्ने पक्राउ

धनकुटा : करिब ५५ लाख रुपैयाँ सहकारी रकम हिनामिना गरी फरार रहेका धनकुटा नगरपालिका ७ को सहयात्री कृषि समूहका अध्यक्ष तिलकबहादुर यस्माली मगर पक्राउ परेका छन्। सहयात्री कृषि समूहको करिब ५५ लाख रुपैयाँ हिनामिना गरी फरार भएका यस्मालीलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो। सहकारीको रकम हिनामिना गरी २०७४ असार...

सम्बन्धित सामग्री

सहकारीको रकम ठगी आरोपमा दुई जना पक्राउ

सहकारीको रकम अपचलन गरेको आरोपमा स्याङ्जामा दुई जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम पुतली बजारको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारीको सेवा केन्द्रबाट रकम हिनामिना गरेको भन्दै दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्कार सहकारीको रकम हिनामिना गर्ने पदाधिकारीसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । […]

कुश्माका प्रशासकीय अधिकृत पराजुलीसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सहकारीका सञ्चालक मिलेर झन्डै २७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको […]

बूढानीलकण्ठ नगरपालिका–९ स्थित सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय …

पर्वतमा सहकारीको रकम हिनामिना : अदालतले अभियुक्तविरुद्ध पक्राउ पुर्जी दिएन

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष...

सहकारीको रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक सहकारीमा २ करोड रुपैयाँ बराबरको हिनामिना भएको खुलेको छ। गाउँपालिकाको कर्सियामा अवस्थित नमुना सहकारीमा सेयर सदस्य रहेका लेखापाल र सह–लेखापालको समझदारीमा आर्थिक हिनामिना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय लेखापाल सविलाल राजवंशी र […]

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ

सहकारीको रकम हिनामिना गर्ने थुनामा

दमौली बचत तथा ऋण सहकारीको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका पदाधिकारी र कर्मचारी पुर्पक्षका लागि थुनामा गएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको बुधबारको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका हुन् ।