मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक सहकारीमा २ करोड रुपैयाँ बराबरको हिनामिना भएको खुलेको छ। गाउँपालिकाको कर्सियामा अवस्थित नमुना सहकारीमा सेयर सदस्य रहेका लेखापाल र सह–लेखापालको समझदारीमा आर्थिक हिनामिना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय लेखापाल सविलाल राजवंशी र […]