सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस् : सांसद दिपक गिरी

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष […]