जनमत पार्टीको माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन रहन्छः डा. सीके राउत

काठमाडौं, १३ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले मधेस प्रदेशमा आफ्नो पार्टीको उदय भएको बताएका छन् । ‘मधेस प्रदेशमा हाम्रो पार्टीको सशक्त उदय भएको छ । राष्ट्रिय पार्टी बनिसकेको अवस्था छ । संघमा एक सिट जितेका छौं । समानुपातिकमा पाँच सिट ल्याउने आकलन छ । मधेस […]

सम्बन्धित सामग्री

मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सी

मधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।

‘केही नेतासँग भेट्न समेत विदेशीबाट समय मिलाउनुपर्‍यो’

भाजपा नेताहरूलाई दिल्लीमा भेटेर केही दिनअघि काठमाडौं फर्किए, डा. सीके राउत । कुनै वेला स्वतन्त्र मधेश गठबन्धन मार्फत छुट्टै देश माग्ने राउत हिजोआज मूलधारको राजनीतिमा छन् । जनमत पार्टी मार्फत प्रतिनिधिसभामा ६ सिट अनि मधेश र लुम्बिनीका प्रदेश सभा गरी १६ सिट पाएका छन् । तीन तहका सरकारमा सामेल पनि छन् । मधेश राजनीतिका सूत्रधार […]

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति

काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महि...

जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]

आगामी निर्वाचनमा गठबन्धनको तयारीमा सिके राउतको जनमत पार्टी

जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेशमा गठबन्धनको निर्माण गर्ने भएको छ। जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको नेता बीपी साहले जानकारी दिए। स्थानीय निर्वाचनमा दुई/दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी…

चुनावी अभियानलाई तीव्रता दिँदै सीके राउत

डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित 'जनमत माटो यात्रा'का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६

धनुषामा गोली चल्यो, के भयो ?

काठमाडाैं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ।केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियाे । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका एक र पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरधामा उपचार चलिरहेको छ ।